विश्व क्रिकेटको महाकुम्भ आईसीसी टी–२० विश्वकप भारत र श्रीलंकामा संयुक्त रुपमा शनिबार शुरु हुँदैछ। भारतका पाँच शहरका पाँच स्टेडियम र श्रीलंकाको दुई शहरका तीन मैदानमा विश्वकपका खेल हुनेछन्। यसपटकको विश्वकपमा कुल ५५ खेल हुनेछ।
नेपाल घरेलु मैदानमा जारी आईसीसी महिला टी(२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ ।टीयू क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएसँगै समूह चरणबार्ट बाहिरिएको छ ।
सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय ९त्रिवि० क्रिकेट रङ्गशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ । सहरी विकास मन्त्रालयले रङ्गशालासम्बन्धी आयोजनालाई राष्ट्रिय प्राथमिकता सूचीमा समावेश गरेको हो ।
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले थाइल्यान्डसामु १ सय २३ रनको कमजोर लक्ष्य प्रस्तुत गरेको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसियाली क्रिकेट काउन्सिल ९एसीसी० पुरुष यू–१९ एसिया कपमा नेपाली टोलीले निराशाजनक सुरुआत गरेको छ । दुबईस्थित द सेभेन्स स्टेडियममा शनिबार सम्पन्न आफ्नो पहिलो खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी श्रीलंकासँग आठ विकेटले पराजि
नेपाल प्रिमियर लिग ९एनपीएल० को उपाधि भिडन्तमा आज लुम्बिनी लायन्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ ।
नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन–२ मा काठमाण्डु गोर्खाज प्लेअफमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाण्डु गोर्खाज प्लेअफमा प्रवेश गरेको हो । काठमान्डुले ७ खेलबाट ५ जितसहित प्लेअफमा स्थान बनाएको हो ।
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आज दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्द
नेपाल प्रिमियर लिग ९एनपीएल० को आजको पहिलो खेलमा स्कटल्याण्डका मार्क वाटको बिस्फोटक ब्याटिङमा लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले नौ विकेटको शानदार जीत निकालेको छ ।
नेपाल प्रिमियर लिग ९एनपीएल०अन्तर्गत आज यहाँस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।
नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन–२ को आजको पहिलो खेल कर्णाली याक्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ । टस जित्दै चितवन राइनोजका कप्तान कुशल मल्लले पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली युएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । सो खेल दुबईस्थित आईसीसी एकेडेमीमा हुँदैछ ।
नेपालले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । मलेसियामा शनिबार भएको रोमाञ्चक फाइनलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि उचालेको हो ।
आइसिसी विश्वकप लिग -२ अन्तर्गत आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । यो त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नेपालले
आइसिसी विश्वकप लिग(२ अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ । यो त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नेपालले आज आफ्नो तेस्रो खेल स्कटल्याण्डसँग खेल्न लागेको हो ।
राजधानीमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत आज नेपाल नेदरल्याण्ड्ससँग खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सवा १२ बजे नेपालले आज शृङ्खलाको पाँचौं खेल नेदरल्याण्ड्ससँग खेल्न लागेको हो ।
आईसीसी यू(१९ महिला टी(२० विश्वकपमा सोमबार नेपालले दोस्रो खेल स्कटल्याण्डसँग खेल्दै छ ।मलेसियामा जारी प्रतियोगिता दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ । पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले नेपाल पराजित भएको थियो ।
आईसीसी यु–१९ महिला टी(२० विश्वकपका लागि नेपाली टोली आज मलेसिया जाँदै छ। मलेसियामा हुन लागेको विश्वकप खेल्न जान लागेको नेपाली टोलीले नेपाल क्रिकेट संघ ९क्यान० ले शुक्रबार टोलीको बिदाइ गरिसकेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल)को इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २१ रनले पराजित गरेको छ ।
विश्व चर्चित क्रिकेटर ब्रायन लारा आज शुक्रबार बिहान नेपाल आइपुगेका छन् । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग ९एनपीएल० हेर्न नेपाल आएका उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे । विश्वविख्यात वेस्ट इन्डिज खेलाडी पहिलो पटक नेपाल आएका हुन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्रबार भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले जित निकालेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीलाई जनकपुरले ८ विकेटले पराजित गरेको हो ।
पाल प्रिमियर लिग (एनपीएल) को सोमबार भएको दोस्रो खेलमा काठमाडौं गुर्खाज चितवन राइनोजसँग पराजित भएको छ । काठमाडौं गुर्खाज चितवन राइनोज ५ विकेटले पराजित भएको हो । टस जितेर पहिले फिल्डिङ रोजेको काठमाडौं गुर्खाजले ११२ रनको लक्ष्य दिएको थियो ।
पोर्चुगल युइएफए नेसन्स लिग अन्तर्गतको खेलमा क्रोसियासँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा पोर्चुगल क्रोसियासँग १(१ गोलको बराबरीमा रोकिएको हो ।
नेपाल आईसिसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । यससँगै नेपाली महिला क्रिकेट टिम पहिलो पटक विश्वकपमा छनोट भएको हो । यूएईमा बुधबार भएको छनोट खेलमा घरेलु टिम यूएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकप खेल्नका लागि छनोट भएको हो ।
साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज पहिलो खेल खेल्दै छ । चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुने खेलमा नेपालले पाकिस्तानसँग खेल्न लागेको हो ।
काठमाडौं महानगरपालिकाले पाराओलम्पिकमा कास्य पदक विजेत पलेशा गोवर्द्धनलाई ५ लाख र प्रशिक्षक कविराज नेगीलाई ३ लाख रुपैयाँसहित सम्मान गरेको छ ।
आयोजक नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोलले हरायो ।
साउदी प्रो लिगको नयाँ सिजन शुरु भएको छ । गएराती सम्पन्न साउदी लिगको खेलमा अल नासर बराबरीमा रोकिएको छ । अल नासरलाई अल राएदले १–१ गोलको बराबरीमा रोकेको हो ।
भरतपुर महानगरपालिका– १५ मा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य थालिएको छ ।महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा रङ्गशाला निर्माण कार्य थालेको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन० ले ‘सेन्ट्रल एशियन भलिबल एशोसिएसन’ ९काभा० महिला भलिबल नेसन्स लिगको उपविजेता टोलीलाई प्रोत्साहन सहित नगद प्रदान गरेका छन् ।
काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आइतबार नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ ।
नेपाल आफ्नो अपराजित यात्रा कायमै र
युरो कप २०२४ को उपाधि स्पेनले जितेको छ । जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा सोमबार बिहान सम्पन्न खेलमा इङ्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो ।
© 2024, Newsdhar. All rights reserved.