मध्यरात पक्राउ परे दुर्गा प्रसाईं
पछिल्लो विपद्बाट मुलुकभर दुई सय ४२ जनाको मृत्यु भएको छ । बाढी, पहिरामा परी २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन् ।
हालसम्म विपद्बाट कोशी प्रदेशमा २३, मधेशमा आठ, उपत्यकामा एक सय एक, वागमतीमा एक सय आठ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
बाढीपहिराबाट मुलुकभर एक हजार सात सय ६९ घर र ५५ वटा पुलमा क्षति पुगेको छ । विपद्का घटनामा फसेका १३ हजार एक सय २९ जनाको उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ ।
रासस
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.