एमालेले बोलायो सचिवालय बैठक, नेताको कार्यविभाजनबारे छलफल हुने

काठमाण्डू, नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमालेले ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

+