विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विपद्बारे सरकार गम्भीर नभएको बताएका छन् ।
मङ्गलबार भक्तपुरको हनुमन्तेमा बाढीपीडितसँग अन्तर्क्रियात्म गर्ने क्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
उनले भने, “विपद्बारे सरकार जति गम्भीर हुनुपर्ने हो, त्यति भएन । सरकारले तदारुकता देखाओस् । योबीचमा सरकार जति देखिनुपर्ने हो, त्यति गम्भीर देखिएन ।”
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.