विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली युएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।
सो खेल दुबईस्थित आईसीसी एकेडेमीमा हुँदैछ । सिरिजअन्तर्गत दुवै टोलीले दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेलमा भने दुवै टोली अमेरिकासँग पराजित भएको थियो । नेपाल १०६ रनले पराजित हुँदा युएई ४ विकेटले पराजित भएको थियो ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.