विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान लिइरहेको छ।
समितिले आज बोलाएर जोशीलाई बोलाएर बयान लिएको हो।
समितिले आजै पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई पनि गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा बयान लिँदैछ।
गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीवी राई भने अझै फरार छन्।
उनीहरूले ग्यालेक्सी टिभी सञ्चालनका लागि विभिन्न सहकारीबाट पैसा ल्याएर अपचलन गरेको आरोप छ।
समितिले सोधेका ३४ प्रश्नको जवाफ जोशीले दिँदैछन् ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.