सहकारी तथा लघुवित्त पीडितहरूले माइतीघर मण्डलामा गरे अर्धनग्न प्रदर्शन

सहकारी तथा लघुवित्त पीडितहरूले अर्धनग्न प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलामा सोमबार दिउँसो उनीहरुले अर्धनग्न भएर प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘हाम्रो माग पूरा नभए हामी नाङ्गो हुन तयार छौँ’ भन्दै नारासमेत लगाएका छन् ।

+