विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने भएका छन् । आज बुधबार केही मन्त्री र सत्तापक्षका सचेतकहरुसँगको छलफलपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिने तय भएको हो ।
नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले त्यस दिन प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बताए ।
संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले ३१ गते विश्वासको मत लिएका थिए ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.