उपचुनावमा सेना परिचालन हुने, राष्ट्रपतिले दिए स्वीकृति

राष्ट्रपति रामचन्द्र पौडेलले उपचुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् । मंसिर १६ को स्थानीय तह उपचुनावका लागि सेना परिचालन गर्न पौडेलले स्वीकृति दिएका हुन् ।  

मन्त्रिपरिषद्को सिफारिस बमोजिम नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम सेना परिचालनको स्वीकृति दिइएको शीतल निवासले जनाएको छ ।

+