विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) बाट रेड नोटिस जारी भएका ३ जनालाई पक्राउ गरेर काठमाडौं ल्याइएको छ ।
भूपेन्द्र बोहोरा, कवीर बुढाथोकी उर्फ रियाज र रोमन कार्कीलाई इन्टरपोलको सहयोगमा दुबईमा पक्राउ गरी नेपाल ल्याइएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार, बोहरा र बुढाथोकी ठगी मुद्दा र रोमन कार्की बलात्कार मुद्दामा फरार थिए ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.