प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्"> प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्"> प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्" />

वरिष्ठ अधिवक्ता रमेश बडाल नेपाल सरकारको महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाललाई नेपाल सरकारको महान्यायाधिवक्तामा नियुक्त गरिएको छ । बुधबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै उनलाई नियुक्त गरेको हो । महान्यायाधिवक्ता सरकारको कानूनी सल्लाहकार मानिन्छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
यसअघि केपी ओलीको पालामै चैत्र ६ गते महान्यायाधिवक्तामा बडाल नियुक्त भएका थिए ।

+