विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
काठमाण्डू, काठम">
काठमाण्डू, काठम">
काठमाण्डू, काठम" />
काठमाण्डू, काठमाडौं उपत्यकामा बुधबारदेखि पोलियोविरुद्ध विशेष खोप अभियान सञ्चालन हुँदैछ । काठमाडौंमा ढल मिसिएको पानीमा ‘भ्याक्सिन डिराइभ्ड भाइरस’ देखिएपछि सरकारले काठमाडौं उपत्यकामा खोप अभियान सञ्चालन गर्न लागेको हो । जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खोप शाखाले शनिबारसम्म खोप दिनेछ । निययमित खोप लिएकाले पनि अभियानका बेला अनिवार्य खोप लिनुपर्ने शाखाले जनाएको छ । सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ । काठमाडौंको पानीमा पोलियोको परिवर्तित भाइरस -भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३ देखिएको थियो । हाम्रो बारे हाम्रो टिम © 2024, Newsdhar. All rights reserved.उपत्यकामा आजदेखि पोलियोविरुद्ध विशेष खोप अभियान
आजका समाचार
Search Your Cake even faster!