विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नेपाल प्रिमियर लिग ९एनपीएल०मा बेटिङ खेलाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले सोमबार दुई जना र मंगलबार दुई जना गरी चार जनालाई पक्राउ गरेको हो ।
एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एसपीको कमाण्डमा टोली नै खटाएर काम गरिरहेको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.