विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । कांग्रेसले शनिबार दिउँसो १ बजेका लागि उक्त बैठक आह्वान गरेको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यहरू तथा सात वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई सहभागी हुन आमन्त्रण गरिएको छ ।
बैठकले पार्टीका पूर्व मन्त्री मोहम्मद अफताव आलमको निधनप्रति शोक प्रस्ताव पारित गर्ने जनाएको छ । कांग्रेसका पूर्वसांसद् आलमको गए राति साढे २ बजे निधन भएको थियो ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.