विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
राजधानीमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत आज नेपाल नेदरल्याण्ड्ससँग खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सवा १२ बजे नेपालले आज शृङ्खलाको पाँचौं खेल नेदरल्याण्ड्ससँग खेल्न लागेको हो ।
खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ । यसअघिका चारवटै खेलमा पराजित नेपाल उपाधि होडबाट बाहिरिइसकेको छ ।
नेपालको कप्तानमा इन्दु बर्मा छन् भने नेदरल्याण्ड्सको कप्तानमा बाबेट डे लिडे छन् । यसपछि नेपालले अन्तिम खेल माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.