विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका छन् । प्रधानमन्त्रीले आज (बुधबार) बिहान ११ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठकमा सत्ता गठबन्धनमा रहेका प्रमुख नेताहरू सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सरकारका कामकारबाही, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नीतिगत विषय, गभर्नर नियुक्ति, शिक्षक तथा चिकित्सकको आन्दोलनलगायत विषयमा छलफल हुने छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.