विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
आइसिसी विश्वकप लिग(२ अन्तर्गत आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ ।
यो त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नेपालले आज आफ्नो दोस्रो खेल नेदरल्याण्ड्ससँग खेल्न लागेको हो ।
खेल फोर्थहिल डुन्डीमा नेपाली समय अनुसार अपराह्न ३ स् ४५ बजेबाट सुरु हुनेछ।
नेपालले यसअघि सिरिजको पहिलो खेलमा स्कटल्याण्डलाई एक विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको थियो।
नेदरल्याण्ड्ससँग नेपालले हालसम्म खेलेका पछिल्ला पाँच खेलमध्ये दुईमा जित र तीनमा हार व्यहोरेको छ।
स्कटल्याण्डलाई हराएसँगै नेपालले ८ अंक बनाउँदै अंक तालिकाको पुछारबाट एक स्थान माथि उक्लिएको छ। युएई ६ अंकसहित पुछारमा छ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.