विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
रामेछापको शैलुङ्ग गाउँपालिका वडा नम्बर ३ लेखर्क पहरीगाउँमा गएराति पहिरो गएको छ ।
पहिरोले ४ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको छ भने ११ व्यक्ति बेपत्ता छन् ।
रातिको भीषण वर्षापछि आएको पहिरोले अँधेरीखोलाको पुल पनि बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
पहिरोले वडा नम्बर २ र ३ जोड्ने ढाईगाउँ खोलाको पुल बगाएको हो ।
पहिरो गएको गाउँ जाने बाटोसमेत वर्षाले क्षतिग्रस्त बनाएका कारण उद्धारमा समस्या देखिएको प्रहरीले जनाएको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.