विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले एमालेसँगको सात बुँदेको कार्यान्वयनमा सरकार चुकेको टिप्पणी गरेका छन् ।
सोमबार संघीय संसद् भवनमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले संविधान पुनरावलोकन, आर्थिक सुधार, भ्रष्टाचार अन्त्य, दण्डहीनताको अन्त्य र सुशासन जस्ता मुद्दामा सरकार असफल भएको बताएका छन् ।
उनले संविधान संशोधनमा सबै दलको प्रतिनिधित्व र सरोकारवालाको समावेशी प्रयास हुनुपर्नेमा जोड दिए ।
कांग्रेसभित्र सरकारबारे कुनै समस्या नभएको उल्लेख गर्दै उनले भने, ‘यो समस्याको सामना एमालेसँग छ, मिडियाले गलत प्रचार गर्छ ।
पालिकासम्म संयन्त्र बनाउन गलत हो, डेमोक्रेटिक सिस्टममा सरकारभित्रै संयन्त्र बनाउनु पर्छ ।’
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.