विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
असारको सुरुवातसँगै देशभरका किसानहरू रोपाइमा व्यस्त हुन थालेका छन् ।
ललितपुरको खोकनामा पनि रोपाइको चटारो छ, यहाँका किसानहरू बिहानै देखि धान रोपाइ गर्न व्यस्त देखिन्छन् ।
खोकनाका किसान कृष्णलाल महर्जनका अनुसार पानी राम्रोसँग नपरेकाले रोपाइ ढिलाइ भएको बताए ।
गत वर्षको तुलनामा खोकनामा पानीको कुलो क्षति भएका कारण रोपाइमा ढिलाइ र आकाशे पानीको भर पर्नु परेको उनको भनाई छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.