विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २४ गतेदेखि लागू हुने गरी सिग्देललाई प्रधान सेनापति नियुक्त गरेका हुन् ।
प्रधानसेनापति प्रभुराम शर्माले भदौ २४ गते अवकाश पाउँदै छन् ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.