विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
मकवानपुरको सिस्नेरीमा शनिवार बिहान टाटा सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजार नजिकै सुमो दुर्घटना भएको हो । काठमाडौंबाट वीरगञ्जको लागि छुटेको मधेश प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश साहाले जानकारी दिए । घाइते सबैलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.