विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टीआरसी० सर्वसम्मत पास गरेको छ ।
विहीवार बसेको समिति बैठकले टिआरसी विधेयक सर्वसम्मत पास गरेको हो ।
बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पास गरेको हो ।
प्रस्तावमाथि छलफपछि सभापति विमला सुवेदीले विधेयक सर्वसम्मत पास भएको घोषणा गरेकी थिइन् ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.