विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नेकपा एमालेका मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।
आज ९आइतबार० पार्टी कार्यालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीबाट उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
गत बिहीबार बसेको एमाले सचिवालय बैठकले उपाध्यक्षमा गुरु बराल, दुई जना स्थायी कमिटी सदस्य तथा १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.