विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
बाँकेको राप्ती सोनारी गाउँपालिकाका–२ का वडाध्यक्ष ज्ञानेन्द्र वली ‘ज्ञानु’ सहितले शनिबार राति दुई युवकलाई सख्त घाइते हुने गरी कुटपिट गरेका छन् । घाइते दुबैलाई उपचारका लागि भारतको लखनउ लगिएको छ ।
बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका उनीहरू दुबैको अवस्था गम्भीर छ ।
प्रहरीले एमालेबाट निर्वाचित वडाध्यक्ष वलीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा राखेको छ । ती दुई युवामाथि नारायण डाँगी, नवीन, लोके, ऋषि देवकोटालगायत करिब एक दर्जन युवा समुहले आक्रमण गरेको पनि प्रहरीले जनाएको छ ।
वडाध्यक्ष वलीले विगतमा गुन्डा नाइके चक्रे मिलन समूहमा आबद्ध रहेर काम गरेको पनि प्रहरीले जनाएको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.