विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज साँझ काठमाडौं ल्याइने भएको छ ।
सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि कास्कीमा रहेका लामिछानेलाई आज साँझ ५ः३० बजे काठमाडौं ल्याउन लागिएको हो ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना गरेको उजुरीपछि उनीमाथि काठमाडौंमा ल्याएर समेत अनुसन्धान गर्न लागिएको हो । गत कार्तिक २ गते बनस्थलीस्थित रास्वपा कार्यालयबाट पक्राउ गरी लामिछानेलाई कास्की पुर्याइएको थियो । त्यसपछि उनलाई रुपन्देही लगिएकोमा आज काठमाडौं ल्याउन लागिएको हो ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.