सरकारले रााष्ट्रिय परिचयपत्रको फोटो खिचाउँदा सिन्दुर, टीका, राष्ट्रियता झल्कने टोपी आदि लगाउँदा कुनै बाधा नपर्ने जन"> सरकारले रााष्ट्रिय परिचयपत्रको फोटो खिचाउँदा सिन्दुर, टीका, राष्ट्रियता झल्कने टोपी आदि लगाउँदा कुनै बाधा नपर्ने जन"> सरकारले रााष्ट्रिय परिचयपत्रको फोटो खिचाउँदा सिन्दुर, टीका, राष्ट्रियता झल्कने टोपी आदि लगाउँदा कुनै बाधा नपर्ने जन" />

अब रााष्ट्रिय परिचयपत्रको फोटो खिचाउँदा सिन्दुर, टीका, टोपी लगाउन पाइने

सरकारले रााष्ट्रिय परिचयपत्रको फोटो खिचाउँदा सिन्दुर, टीका, राष्ट्रियता झल्कने टोपी आदि लगाउँदा कुनै बाधा नपर्ने जनाएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मंगलबार एक सूचना जारी गर्दै अबदेखि राष्ट्रिय परिचयपत्रको लागि फोटो खिचाउँदा सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउँदा बाधा नपर्ने जनाएको हो ।

रष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाई सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन सरकारले यो निर्णय लिएको हो ।


+