विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० प्रहरी नायव महानिरीक्षक ृडिआइजीे बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीको बढुवा समितिको सचिवालयले आइतबार साँझ बढुवा हुने प्रहरी अधिकृतहरूको नाम सार्वजनिक गरेको हो ।
बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईका अनुसार ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह, सुशील सिंह राठौर, उमा प्रसाद चतुरवेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर विक रहेको छ । उहाँहरूलाई आइतबार नै बढुवा समितिको बैठकले निर्णय गरी बढुवा गरेको हो ।

हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.