विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
लगातारको वर्षापछि आएको बाढी पहिरो र डुबानबाट देशभर मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।
विपद्मा परि ६४ जना बेपत्ता भएका छन् भने ७२ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।वर्षा नरोकिएको कारण अझै विपद्का घटनाहरू हुने भएकाले आवश्यक सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।
गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्धार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक सुचारु गर्न तदारुकपताका साथ लाग्न निर्देशन दिइसकेका छन् ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.