विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
छठ पर्वको मुख्य दिन आज ९बिहीबार० साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा आराधना गरिन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भगवान् सूर्यको पूजा आराधना गरी मनाइने गरिन्छ ।
छठका लागि काठमाडौँ उपत्यकाका गौरीघाट, थापाथली, कमल पोखरी लगायतका घाटहरू सिँगारिएको छ । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्परा सुरु भएको मानिन्छ ।








हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.