विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्रबार भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनायो । कर्णालीका लागि विलियम बसिस्टोले सर्वाधिक ४४ रन जोड्दा अर्जुन घर्तीले २५, बाबर हायातले २० रन बनाए । विलियम ३० बल खेलेका बसिस्टोले ३ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै लुम्बिनीका लागि विकास आग्रीले ३, तिलक भण्डारीले २ रोहित पौडेल, सादबीन जफर र रामोन सिम्मोन्डस्ले १–१ विकेट लिए ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.