विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले बल्खुमा गरेको सभा शान्तिपूर्ण रूपमा भइरहेको छ । संवैधानिक राजतन्त्र र हिन"> राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले बल्खुमा गरेको सभा शान्तिपूर्ण रूपमा भइरहेको छ । संवैधानिक राजतन्त्र र हिन"> राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले बल्खुमा गरेको सभा शान्तिपूर्ण रूपमा भइरहेको छ । संवैधानिक राजतन्त्र र हिन" />
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले बल्खुमा गरेको सभा शान्तिपूर्ण रूपमा भइरहेको छ । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनासहितका माग राखेर राप्रपाले आज मंगलबार प्रदर्शन गरिरहेको छ । यो समाचार लेखिरहँदा विभिन्न ठाउँबाट जुलुस आउने क्रम जारी छ ।

जुलुसलाई प्रहरीले अवरोध गरिरहेको माइकिङ पनि अहिले आयोजक पक्षले गरिरहेको छ । काभ्रेबाट आएको जुलुसलाई सभा स्थलमा आउन नदिएको आरोप राप्रपाले लगाएको छ । आजको प्रदर्शनलाई दिएर सात हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।





हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.