विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे काठमाडौंको कार्की ब्यांक्वेटम"> नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे काठमाडौंको कार्की ब्यांक्वेटम"> नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे काठमाडौंको कार्की ब्यांक्वेटम" />
नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे काठमाडौंको कार्की ब्यांक्वेटमा बस्ने गरी बोलाइएको हो ।
अध्यक्ष केपी शर्मा ओलीसहित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बिहीबार शपथ ग्रहण गरिसकेका छन् । एमालेको ११औँ महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको हो ।
पार्टी स्रोतका अनुसार आजको बैठकमा संगठनात्मक विषय, कार्य विभाजन तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने अपेक्षा गरिएको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.