विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारीलाई दोहा प्रहरीले पक्राउ गरेको छ । सुन तस्करीको आरोपमा उनलाई दोहा प्रहरीले पक्राउ गरेको हो । उन को साथबाट आठ तोला सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।
दोहा विमानस्थल भन्सार जाँचका क्रममा तिवारीको साथबाट आठ तोला सुन भेटिएको जनाइएको छ ।
पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको बताइएको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.