विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीलाई अदालत अवहेलनासम्बन्धी आरोपमा ‘किन कारबाही नगर्ने रु’ भनी लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
राजदूत फिर्ता बोलाउने सरकारी निर्णयविरुद्ध जारी गरिएको सर्वोच्चको अन्तरिम आदेश कार्यान्वयन नगरेको दाबी गर्दै अधिवक्ता डा।प्रेमराज सिलवालले प्रधानमन्त्री कार्कीविरुद्ध अदालत अवहेलना मुद्दा दर्ता गरेका थिए ।
उक्त निवेदनको प्रारम्भिक सुनुवाइपछि न्यायाधीशहरू हरि फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले प्रधानमन्त्री कार्कीलाई लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.