विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नेपाली बजारमा आज बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९माघ २२० मा सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेको हो । यससँगै आज सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २ रुपैयाँ कायम भएको छ ।
मंगलबारको तुलनामा हिजो बुधबार १४ हजार ४ सय रुपैयाँले बढेर सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदी आज बिहीबार तोलामा ६ सय २० रुपैयाँले घटेको छ । आज ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । हिजो ५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.