विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नेकपा एमालेका नेता–कार्यकर्ताले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले गिरफ्तार गरेपछि माइतीघर र अन्य स्थानमा विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा कार्यकर्ता र प्रहरीले हात हालाहालसम्मको तनावपूर्ण स्थिति सिर्जना भएको छ । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
एमाले कार्यकर्ताले वर्तमान सरकार र प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० विरुद्ध चर्को नाराबाजी गरेका छन् ।
प्रदर्शनका कारण काठमाडौंका केही मुख्य सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.