विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
यस वर्षको होली पर्वमा मञ्चमा सांगीतिक कार्यक्रम गर्ने र मेला महोत्सव आयोजना गर्न रोक लगाइएको छ।
"> यस वर्षको होली पर्वमा मञ्चमा सांगीतिक कार्यक्रम गर्ने र मेला महोत्सव आयोजना गर्न रोक लगाइएको छ।"> यस वर्षको होली पर्वमा मञ्चमा सांगीतिक कार्यक्रम गर्ने र मेला महोत्सव आयोजना गर्न रोक लगाइएको छ।" />
यस वर्षको होली पर्वमा मञ्चमा सांगीतिक कार्यक्रम गर्ने र मेला महोत्सव आयोजना गर्न रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार, निर्वाचन सुरक्षाका कारण यस्तो निर्णय गरिएको हो ।
रिजालले जारी गरेको सूचनामा भनिएको छ, ‘खुला सडक तथा सार्वजनिक स्थानमा भिड जम्मा गर्ने, मेला महोत्सव गर्ने, मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्ने, मादक पदार्थको बिक्री वितरण तथा सेवन गर्ने लगायतका गतिविधि नगर्न सबैलाई अनुरोध छ।’
प्रशासनले होली पर्व मनाउने नाममा कसैले चुनाव प्रचार वा निर्वाचन आचारसंहिताविरुद्धको गतिविधि गर्ने प्रयास गर्न नपाइने जनाएको छ ।

हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.