विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
बाराका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत जेनजी युवालाई संवादमार्फत समस्या समाधान गर्न वार्ताको आह्वान गरेका छन् ।
जेनजी आन्दोलनका अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरी सीडीओ मिश्रले शान्तिपूर्ण संवादमार्फत समाधान खोज्न आवश्यक रहेको बताउँदै जिल्ला प्रशासन कार्यालयमा वार्ताका लागि बोलाएका हुन् ।
तर जेनजी समूहले जिल्ला प्रशासन कार्यालयमा जान सक्ने अवस्था नभएको जनाएको छ ।
आन्दोलनरत जेनजी युवाहरूले वार्ता सिमरास्थित इलाका प्रहरी कार्यालयमै हुनुपर्ने अडान दोहोर्याएका छन् ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.