विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
साता तेस्रो कारोबारका दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३१ सय रुपैयाँले बढेको हो ।
सोमबार २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३१ सय रुपैयाँले बढेर २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको महासंंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ सय ९५ रुपैयाँले बढेर ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.