विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नेपाल आईसिसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ ।
यससँगै नेपाली महिला क्रिकेट टिम पहिलो पटक विश्वकपमा छनोट भएको हो ।
यूएईमा बुधबार भएको छनोट खेलमा घरेलु टिम यूएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकप खेल्नका लागि छनोट भएको हो ।
यससँगै आगामी वर्ष मलेसियामा हुने आईसीसी यु–१९ टी–२० महिला विश्वकप खेल्ने सुनिश्चित गरेको हो ।
यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।नोटः यूएईलाई हराउँदै नेपाली महिला टोली विश्वकपमा
काठमाडौं । नेपाल आईसिसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ ।
यससँगै नेपाली महिला क्रिकेट टिम पहिलो पटक विश्वकपमा छनोट भएको हो ।
यूएईमा बुधबार भएको छनोट खेलमा घरेलु टिम यूएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकप खेल्नका लागि छनोट भएको हो ।
यससँगै आगामी वर्ष मलेसियामा हुने आईसीसी यु–१९ टी–२० महिला विश्वकप खेल्ने सुनिश्चित गरेको हो ।
यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्दै नेपालले आगामी यात्रा तय गरेको हो ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.