विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
आइसिसी विश्वकप लिग -२ अन्तर्गत आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । यो त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नेपालले"> आइसिसी विश्वकप लिग -२ अन्तर्गत आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । यो त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नेपालले"> आइसिसी विश्वकप लिग -२ अन्तर्गत आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । यो त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नेपालले" />
आइसिसी विश्वकप लिग -२ अन्तर्गत आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । यो त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नेपालले आज अन्तिम खेल नेदरल्याण्ड्ससँग खेल्न लागेको हो ।
खेल स्कटल्याण्डको फोर्थहिल डुन्डीमा नेपाली समय अनुसार अपराह्न ३ : ४५ बजेबाट सुरु हुनेछ।
नेपालले यसअघि सिरिजको पहिलो खेलमा स्कटल्याण्डलाई एक विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको थियो ।
त्यसपछि नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गर्दै नेपाल प्रतियोगितामा अपराजित रहन सफल भएको थियो । तर आइतबारको खेलमा भने नेपालले नेदरल्याण्ड्ससँग हार ब्यहोर्नु परेको थियो ।
ओडीआई खेलहरूमा अहिलेसम्म नेपाल र नेदरल्याण्ड्सले ६ पटक आमनेसामने भएका छन्, जसमा दुवैले ३–३ खेल जितेका छन्।
लिग २ को वर्तमान अंकतालिकामा नेदरल्याण्ड्स २२ खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ भने नेपालले १५ खेलबाट १० अंक जोड्दै सातौं स्थानमा छ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.