विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
काठमाडौं । पछिल्लो समय हकप्रद शेयरप्रति लगानीकर्ताको आकर्षण कम भएको देखिएको छ । सूचीकृत कम्पनीहरूले निष्कासन गरेको हकप्रद शेयरका लागि परेको आवेदनले पछिल्लो समय यसप्रति लगानीकर्ताको आकर्षण कम भएका देखाएको हो । यतिबेला एक वित्त कम्पनीसहित चार कम्पनीको हकप्रद शेयर विक्री छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.