विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
काठमाडौं : नेकपा एमाले निकट व्यवसायीहरूको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले अहिलेको नाजुक अर्थतन्त्रको जिम्मेवार वर्तमान सरकार भएको आरोप लगाएको छ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अर्थतन्त्र चलायमान बनाउनलाई वित्त र मौद्रिक नीतिबीच समन्वय हुनुपर्ने भए पनि सरकार र राष्ट्र बैंकबीच समन्वय नहुँदा मुलुकको अर्थतन्त्र धरासयी हुँदै गएको दावी गरेको छ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.