विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
चलचित्र विकास बोर्डले सेन्सरका लागि सिफारिस दिन अस्वीकार गरेपछि यही भदौ २९ गतेदेखि गरिने भनिएको नेपाली चलचित्र ‘एक भगवत् गीता’को प्रदर्शन अन्योलमा परेको छ। हिन्दु जागरण नेपाल, शिव सेना नेपाल, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिलगायत १३ वटा धार्मिक संस्थाले चलचित्रको नामअनुसार कथाको कुनै सम्बन्ध नभएको, केवल व्यापारका लागि श्रीमद् भगवद् गीताको दुरुपयोग गर्न खोजिएको भन्दै
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.