विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको अराजनीतिक अभिव्यक्तिले मुलुक तरंगित छ। आफ्नी श्रीमती चढेको सरकारी गाडीलाई ड्युटीमा रहेका आफ्नै सरकारका ट्राफिक प्रहरीबाट चेकजाँच गरेकोमा सरकारलाई ‘चोर सरकारको’ संज्ञा दिँदै देशकै केन्द्रीय प्रशासनिक केन्द्रमाथि आगो लगाइदिने अभिव्यक्ति दिई राज्यमाथि नै धावा बोलेका छन्। उनको यो अभिव्यक्तिले देशविदेश सबैतिर चर्चा–परिचर्चामात्रै नभएर समर्थन र विरोधमा क्रिया, प्रतिक्रियाहरूको बाढी नै आएको छ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.