विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
धर्मो रक्षति रक्षत :
धर्मको रक्षा गर्न सके धर्मले पनि रक्षा गर्छ। धर्म भनेको विवेक, न्याय, समानता, चोरी, झुट, छलकपट, स्वार्थ र पक्षपातरहित शुद्ध सेवा भाव हो। अरूको अप्रिय बोली व्यवहारबाट आफ्नो चित्त दुख्छ। त्यस्तो बोली व्यवहार अरूप्रति नगर्नु, चाहिनेभन्दा बढी धनसम्पत्ति नजोड्नुजस्ता धर्मका १० लक्षणहरू धर्मशास्त्रमा उल्लेख छन्। त्यस्तै धर्म भनेको वस्तुगत स्वभाव पनि हो।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.