विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
काठमाडौं (हाम्रो खेलकुद )-अन्जन विस्टले पेनाल्टी पाएको अवसरको सदुपयोग गर्न नसक्दा नेपालले म्यानमारसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको छ। यंगोन अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा अन्जनको पेनाल्टी म्यानमारका गोलरक्षकले रोकेपछि नेपाल जित हासिल गर्न बाट चुकेको हो। ६३औं मिनेटमा म्यानमारका राइट-ब्याक फ्यो विनले हातले बल छोएपछि नेपालले पेनाल्टीमा गोल गर्ने अवसर प्राप्त गरेको थियो।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.