विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
काठमाडौँ — बाराको निजगढमा भएको नेपाल सितोरियो कराते संघको दोस्रो साधारणसभा तथा महाधिवेशनले अध्यक्षमा दावा गुरुङलाई सर्वसम्मत निर्वाचित गरेको छ ।वरिष्ठ उपाध्यक्षमा मजेन्द्र सिंह, उपाध्यक्षमा राजीव थापा, किशोर भट्टराई र पाल्छाङ हेन्जन चुनिए । सदस्यमा देवकुमार लामा, प्रकाशमोहन धौबडेल, प्रेमलाल बोम्जन, विजयमान थापा, मिलनराज प्रसाईं, हरिबहादुर घर्ती, राजेन्द्र बराल, हेमन्तकुमार मल्ल, मनिराम थापा, उमा महतो, विजय बस्नेत, धर्मप्रसाद न्यौपाने, विजय गुरुङ, मधु लामा, राधिका देउला, जानकी सेढाईं महर्जन, कृष्ण गौतम, प्रेमबहादुर राना र ज्ञानबहादुर जिम्बा निर्वाचित भए ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.