विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
पाल भलिबल संघले आयोजना गरेको सातौँ संस्करणको प्रतियोगितामा दर्शकको भीड थाम्न मुस्किल थियो । यसले इङ्गित गर्छ, नेपाली भलिबलमा अहिले दर्शकहरूको राम्रो चार्मिङ छ । त्यसो त अहिले पोखरामा भइरहेको टाइगर कप भलिबलमा पनि दर्शकहरूको घुइँचो देख्न सकिन्छ । लामो समयपछि भएको प्रतियोगिताले नेपाली भलिबलका दर्शकलाई आकर्षित गरिरहेको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.